• होमपेज
  • बीमा
  • अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल

  • आइतवार, साउन ३, २०७८
अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल

अजोड इन्स्योरेन्स लिमिटेड Ajod Insurance Company  र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ । सम्झौतामा अजोड  इन्स्योरेन्सको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अजोडको शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य सिभिल क्यापिटलले गर्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार