• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैंकका ग्राहकले अनलाइन भुक्तानी गर्दा १०% छुट र क्यास ब्याक पाउने

एनएमबि बैंकका ग्राहकले अनलाइन भुक्तानी गर्दा १०% छुट र क्यास ब्याक पाउने

  • आइतवार, असार २७, २०७८
एनएमबि बैंकका ग्राहकले अनलाइन भुक्तानी गर्दा १०% छुट र क्यास ब्याक पाउने

एनएमबि बैंकले फुडमान्डुलगायतका स्टोरहरुसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई सुविधा दिने हेतुले उक्त स्टोरहरुसँग सम्झौता गरेको हो ।

बैंकले ती स्टोरहरुमा सामान किन्दा विद्युतीय भुक्तानी गरी सामान खरिद गरेमा १० प्रतिशत सम्म छुट पाइने क्यासब्याक योजना ल्याएको जानकारी गराएको हो ।

बैंंकका अनुसार अब कर्मचारी र ग्राहकहरूले घरमै बसेर खानाका साथै विभिन्न आवश्यक सामाग्रीका फुडमान्डु, स्टपग्रयाब, ग्यापु र किरानाबाट अनलाइन अर्डर गर्दा बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने