• होमपेज
  • वाणिज्य बैंक
  • कृषि विकास बैंकमा अनलाइन डिम्याट खातासहित धेरै सेवा लिन सकिने व्यवस्था

कृषि विकास बैंकमा अनलाइन डिम्याट खातासहित धेरै सेवा लिन सकिने व्यवस्था

  • शुक्रबार, असार २५, २०७८
कृषि विकास बैंकमा अनलाइन डिम्याट खातासहित धेरै सेवा लिन सकिने व्यवस्था

कृषि विकास बैंक Agriculture Development Bank Limited ले अनलाइन डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि अनलाइन डिम्याट खाता खोल्ने सहितका सेवाहरुको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरेका हुन् ।

अब ग्राहकले अनलाइनबाट डिम्याट खाता, मेरो सेयर खाता, सी.आरंएन, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम कार्डका लागि निवेदन दिन सक्नेछन् । बैंकमा खाता नभएका ग्राहकहरुले देश तथा विदेशबाट पनि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

यो सेवाका लागि जुनसुकै दिन २४ सै घण्टा आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

एकै निवेदनबाट बैंकका धेरै सेवा लिन सकिने व्यवस्था गर्ने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो बनेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने