• होमपेज
  • वाणिज्य बैंक
  • लक्ष्मी बैंकको १३० औं शाखा बुढानिलकण्ठको गणेश चोकमा

लक्ष्मी बैंकको १३० औं शाखा बुढानिलकण्ठको गणेश चोकमा

  • शुक्रबार, असार २५, २०७८
लक्ष्मी बैंकको १३० औं शाखा बुढानिलकण्ठको गणेश चोकमा

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३०औं शाखा बुढानिलकण्ठको वडा न. ६ स्थित गणेश चोकमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३० शाखा, ६एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६१शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार