• होमपेज
  • बैंकिङ्ग
  • माछापुच्छ्रे बैंकको कार्ड मार्फत समान खरिद गर्दा १५ प्रतिशत छुट

माछापुच्छ्रे बैंकको कार्ड मार्फत समान खरिद गर्दा १५ प्रतिशत छुट

  • शुक्रबार, असार ४, २०७८
माछापुच्छ्रे  बैंकको कार्ड मार्फत समान खरिद  गर्दा १५ प्रतिशत छुट

दराज साझेदारी गरि माछापुच्छ्रे  दराज बैंक डे अफर शुरु गर्ने घोषणा गरेको छ । एस साझेदारी पश्च्यात माछापुच्छ्रे  बैंकका कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकहरुले १५ प्रतिशत वा अधिकतम  ५०० रुपैयाँसम्मको छुटको व्यवस्था गरेको छ ।

माछापुच्छ्रे  बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ देखि दराजमा सामान खरिद गरि कार्ड मार्फत पेमेन्ट गरे बापत १५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । माछापुच्छ्रे  बैंकका कार्ड प्रयोगकर्ताले हरेक बिहिबार दराज एप मार्फत यो छुट प्राप्त गर्न सक्नुहुनेछ ।

माछापुच्छ्रे   बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अथवा अधिकतम. ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत वा अधिकतम  ५०० रुपैयाँसम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ । छुट उपभोग गर्नको लागी आफ्नो कार्डमा इकमर्श एक्टिभ गर्न पर्ने हुन्छ ।

ग्राहकहरूले अब माछापुच्छ्रे  बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने र क्रेडिट कार्ड भुक्तानमा अधिक छुट पाइने बैंकले जनाएको छ । साथै माछापुच्छ्रे   बैंकले दराजसंगको साझेदारीमा शुन्य प्रतिशत सुबीधा पनी ल्यएको छ जस्मा क्रेडिट कार्ड प्रयोगकर्ताले क्रेडिट कार्ड मार्फत गरेको खरिदलाई शुन्य प्रतिशत इएमआइमा परिवर्तन गर्न पनि सकिने योजना रहेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि