• होमपेज
  • प्रविधि
  • शाओमी नेपालले अल न्यू फ्ल्यागशिप मी ११ सिरिजको लन्च गर्यो

शाओमी नेपालले अल न्यू फ्ल्यागशिप मी ११ सिरिजको लन्च गर्यो

  • शनिबार, जेष्ठ २९, २०७८
शाओमी नेपालले अल न्यू फ्ल्यागशिप मी ११ सिरिजको लन्च गर्यो

शाओमी नेपाल ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी ११ सिरिज सुपर पर्फमर– मी ११ एक्स प्रो र मी ११लाइटलाई समावेश गरेर आज लन्च गरेको छ ।

मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले,डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरु प्रस्तुत छन् ।

साथै, अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागशिप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिश डिजाइनमा प्याक गर्दछ जुन हाई प्राइस बिना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरुको लागि उत्तम बनेको छ ।

मी ११ एक्स प्रो ले स्लिम प्रोफाइल र लाइटवेट चेसिसलाई मर्ज गर्दछ जसले समग्र ह्यान्ड–फिललाई बढाँवा दिन्छ । एक सहज र हल्का वजन रहेको यो उपकरण मात्र १९६ ग्रामको छ। अत्यन्त सौन्दर्य डिजाइनको साथ निर्मित मी ११ एक्स प्रो ले कम्प्याक्ट प्याकेजमा एक इमर्सिभ दृश्यको एक्सपेरियन्स प्रदान गर्दछ ।

त्यस्तै, मी ११ एक्स प्रो १२० हट्र्जको एफएचडी+ ई४ एमोलेड डिस्प्लेको साथ आउँदछ जसले न्यूनतम अवरोधहरुको साथ उच्चतम स्तरको स्पष्टता प्रदान गर्दछ । सुविधाजनक फ्ल्याट डिस्प्ले डिजाइनको साथ यसले हार्स लाइटिंग कन्डिसन वा प्रत्यक्ष सूर्यको प्रकाशमा पनि अनकम्प्रमाइज्ड भ्युइन्ग एक्सपेरियन्सको लागि १३०० निट्सको पिक ब्राइटनेश प्रस्तुत गर्दछ ।

फ्ल्यागशिप डिस्प्लेको प्रशंसा गर्दै मी ११ एक्स प्रो डल्बी एटमस र एक डेडिकेटेड डुअल स्पिकर सेटअपको साथ संचालित छ जसले वास्तवमै इमर्सिभ अडियो एक्सपेरियन्सको सिर्जना गर्दछ। प्रोफेशनल ट्यून गरिएको स्पिकरहरुले गेम्स, कार्यव्रmमहरु र चलचित्रहरुको लागि अविश्वसनीय अडियो आउटपुट प्रदान गर्दछ ।

मी ११ एक्स प्रोमा बेस्ट–इन–क्लास ट्रिपलक्यामेरा सेटअप रहेको छ जसले फोटोग्राफी उत्साहीहरुको लागि १०८ एमपीको मेन क्यामेरा सेन्सरको मद्दतले प्रोफेशनल–ग्रेड फोटोग्राफी प्रदान गर्दछ । ट्रिपल क्यामेरा सेटअपमा १०८ एमपीको प्राइमरी सेन्सर रहेको छ जसले ९–इन–१ २.१ माइव्रmोमिटरको सुपर पिक्सेल सपोर्टको साथ असाधरण लो–लाइट पर्फमेन्श आउटपुट प्रदान गर्दछ ।

मी ११ एक्स प्रो एक विशाल ४५२० एमएएच ब्याट्रीको साथ आउँदछ जसले स्मार्टफोनलाई पूरा दिनको लागि ब्याट्री ब्याकअप प्रदान गर्दछ। यो ३३ वाटको दु्रत चार्ज टेक्नोलोजीको साथ पनि आउँदछ जसले मात्र १९ मिनेटमा उपकरणलाई ० देखि ५० प्रतिशत चार्ज गरेर जुसिंग अप हुन मद्दत गर्दछ । यसको बक्समा ३३ वाटको फास्ट चार्जर पनि उपलब्ध छ।

६.५५ इन्चको एमोलेड डटडिस्प्ले र १० बिटको टु«कलर सपोर्टको साथ मी ११ लाइटले एक चम्किलो १.०७ बिलियन रंगहरुको उत्पादन गर्दछ–जुन यसको पूर्ववर्ती भन्दा ६४ गुणा बढी छ। यसले स्मुथर कलर ग्राडेसन र ह्युको बीचमा अझै बढी न्याचुरल ट्रान्जिसन प्रदान गर्दछ जसले ब्यान्डिंगलाई घटाउने, ध्वनीलाई घटाउने र डिस्प्ले भ्यु भएको कुनै पनि एंगलबाट इमेजमा भएका ब्लेमिसहरुलाई हटाउने काम गर्दछ ।

मी ११ एक्स प्रो तीव वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः कस्मिक ब्ल्याक, लुनार वाइट र म्याजिक सेलेस्टियल सिल्भर म्याजिक सेलेस्टियल सिल्भर रंगको भेरियन्ट विभिन्न काणबाट हेर्दा फरक रंगको देखिन्छ ।

मी ११ एक्स प्रो र मी ११ लाइट अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पाटर्नरहरुमा ११ जुन २०२१र १३ जुन २०२१ देखि उपलब्ध हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि