• होमपेज
  • समाचार
  • प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २४ वटा रिट

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २४ वटा रिट

देउवालाई प्रधानमन्त्री बनाउन माग

  • सोमवार, जेष्ठ १०, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २४ वटा रिट

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २४ वटा रिट परेको छ ।

विपक्षी गठबन्धनमा आवद्ध दलहरु प्रमुख विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव– डा. बाबुराम भट्टराई समूह र राष्ट्रिय जनमोर्चा नेपालका गरेर १४६ सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेर सोमबार सर्वोच्च अदालत रिट पेश गरेका हुन् ।

सोमबार विपक्षी गठबन्धनका १४१ सांसदहरुले संसद पुनस्र्थापना गर्न र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गराएका हुन् ।

रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए ।

रिटमा संवैधानिक इजलासमार्फत निर्वाचनको घोषणा बदर गर्न अन्तरिम आदेश मागिएको छ भने देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ ।

यी हुन् रिटमा हस्ताक्षर गर्ने १४६ सांसद

-किशोर सिंह राठौर
-गगनकुमार थापा
-चित्रलेखा यादव
-जीप छिरीङ लामा
-डा. डिला संग्रौला
-तेजुलाल चौधरी
-दिलेन्द्र प्रसाद वडू
-दिव्यमणि राजभण्डारी
-देवप्रसाद तिमिल्सीना
-देवेन्द्रराज कँडेल
-नमिता कुमारी चौधरी
-नागेन्द्र कुमार राय
-लालकाजी गुरुङ
-नारायण खड्का
– स्मृती नारायण चौधरी
-पद्म नारायण चौधरी
– सुजाता परियार
-पार्वता डि.सि. चौधरी
-प्रकाश रसाइली स्नेही
-प्रदीप गिरी

-शंशाक कोइराला
-प्रकाशमान सिँह
-बालकृष्ण खाण
-देव प्रसाद गुरुङ
-पुष्पा भुषाल गौतम
-अतहर कमाल मुसलमान
-अभिषेकप्रताप शाह
-डा. अमरेशकुमार सिँह
-उमा रेग्मी
-उमाकान्त चौधरी
-उमेश श्रेष्ठ
– कर्मा घले

-प्रमिला राई
-प्रमोदकुमार यादव
-वहादुर सिंह लामा
-भरतकुमार शाह
-भीमसेनदास प्रधान

-महेन्द्र कुमारी लिम्बु
-मान बहादुर विश्वकर्मा
-डा. मिनेन्द प्रसाद रिजाल
– मिना सुव्वा

-मीन वहादुर विश्वकर्मा
-मीना पाण्डे

-मीना क्षी झा

-मोहन आचार्य

-मोहन प्रसाद पाण्डे
-राजेन्द्रकुमार के.सी.
-रामबहादुर विष्ट

-रंगमती शाही

– लक्ष्मी परियार

-विनोद कुमार चौधरी
– बिमला नेपाली

-सञ्जयकुमार गौतम
-सत्यनारायण शर्मा खनाल
-सर्वत आरा खानम हलुवाइनी
-सिताराम महतो
-सीतादेवी यादव
-सुजाता कोइराला
-सुवर्ण ज्वारचन
-हिरा गुरूङ
-ज्ञानेन्द्रबहादुर कार्की
-मोहमद इस्तियाक राई
-प्रदिप यादव
-रामबाबु कुमार यादव
-लिला सिटौंला
-राम सहाय प्रसाद यादव
-डा. सुरेन्द्र यादव
-सुर्य नारायण यादव सुरज

-महेन्द्र राय यादव
-राजेन्द्र श्रेष्ठ
-भीमबहादुर रावल

-सुरेन्द्र प्रसाद पाण्डै

-घनश्याम भुपाल

-मुकुन्द न्यौपाने

-यज्ञराज सुनुवार

-भवानी प्रसाद खातुन

-सीमप्रसाद पाण्डै

-विरोध खतिवडा

-जीवनराम श्रेष्ठ

-कृष्णलाल महर्जन

-झोपट बहादुर रावल

– मेटमणी चौधरी

-कल्याणी कुमारी खड्का

-सरला कुमारी यादव
-निरादेवी जैरु
-कलिला खातुन

-रामकुमारी झाँक्री

-पुष्पाकुमारी कर्ण कायस्थ

– दिपप्रकाश भट्ट

-नारायण प्रसाद खतिवडा

-अञ्जना विशंखे

-अमनलाल मोदी
-अमृता थापा

– इन्दु कुमारी शर्मा
– दुर्गा वहादुर रावत
– कमला रोक्का

-कृष्ण बहादुर महरा
-गंगा बहादुर तामाङ
-गजेन्द्र बहादुर महत
-गिरिराजमणि पोखरेल
-चक्रपाणी खनाल
-चाँदतारा कुमारी
-चुडामणी खड्का
-छक्क बहादुर लामा
– जर्नादन शर्मा
-जयपुरी घर्ती

-टेकवहादुर वस्नेत

-दिल कुमारी शाह

-दुर्गा कुमारी वि.क.
-दुर्गा वहादुर रावत
-देव प्रसाद गुरुंग

-देवेन्द्र पौडेल

– धर्मशिला चापागाई
-पम्फा भुसाल
-पुर्ण कुमारी सुबेदी

-वोधकुमारी यादव
-महेश्वर गहतराज

-मातृका प्रसाद यादव

-यशोदा गुरुङ सुवेदी

-रामकुमारी चौधरी

-रामेश्वर राय यादव

-रेखा शर्मा

-वर्षमान पुन

– विना मगर

-शक्ति वहादुर वस्नेत
-शशी श्रेष्ठ

– शिव कुमार मण्डल

-श्याम कूमार खेष्ठ
-सत्य पहाडी
-सन्त कुमार थारु
-सुदन किराँती
-सुरेन्द॒ कुमार काकी

– सुरेश कुमार राई

-सुरेश चन्द्र दास

-हरिबोल प॒साद गजुरेल
-हरिराज अधिकारी
-हितबहादुर तामाङ

-हेमकुमार राई
-झलनाथ खनाल
-डा. बाबुराम भट्टराई

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि