• होमपेज
  • मनोरञ्जन
  • म्युजिक भिडियो ‘झ-झल्को त्यो गाउको’ सार्वजनिक 

म्युजिक भिडियो ‘झ-झल्को त्यो गाउको’ सार्वजनिक 

  • बुधबार, फाल्गुन १९, २०७७
म्युजिक भिडियो ‘झ-झल्को त्यो गाउको’ सार्वजनिक 

म्युजिक भिडियो ‘झ-झल्को त्यो गाउको’ सार्वजनिक भएको छ।  सार्वजनिक गीतमा अमृत क्षेत्रि र ममता गुरुङको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत बिरभद्र आचार्यको रहेको छ।

गीतले गाउघर र माया गर्ने जोडी टाडा हुदाको पिडा देखाउन खोजेको छ।  गीतलाई चितवन र काठमाडौँमा खिचिएको हो।

गीतको म्युजिक भिडियोमा बिकास लामिछाने र श्रेया सिटौला फिचर्ड छन्।   सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा उत्सब दाहालको छायांकन ,बिकास दाहालको सम्पादन , नन्दा अधिकारीको मेकअप,आर्यन बिमलीको फोटोग्राफी ,क्रियटिभ निर्देशन जय शर्माको देख्न सकिन्छ।

Facebook Comments

सम्बन्धित समाचार