• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंक र सुप्रिम क्याफेबीच व्यवसायिक सम्झौंता

सिटिजन्स बैंक र सुप्रिम क्याफेबीच व्यवसायिक सम्झौंता

  • सोमवार, फाल्गुन १७, २०७७
सिटिजन्स बैंक र सुप्रिम क्याफेबीच व्यवसायिक सम्झौंता

सिटिजन्स बैंक र सुप्रिम क्याफे एण्ड लाउन्ज बारबीच व्यवसायिक सम्झौंता भएको छ। सम्झौंतापछि बैंकका डेविट, क्रेडिट र प्रिभिलेज कार्ड भएका ग्राहकले सुप्रिम क्याफेमा विशेष छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकका १ सय ९ वटा शाखा र ९८ वटा एटीएम छन्। बैंकका सात लाख ग्राहक छन्। बैंकले डिजिटल माध्यमबाट हुने भूक्तानीलाई अगाडि बढाउन क्यूआर कोड लगायतका सेवा पनि दिइरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार