• होमपेज
  • फिचर
  • मुद्दती निक्षेपमा कुन वाणिज्य बैंकको ब्याज कति ?

मुद्दती निक्षेपमा कुन वाणिज्य बैंकको ब्याज कति ?

  • बिहिबार, माघ २२, २०७७
मुद्दती निक्षेपमा कुन वाणिज्य बैंकको ब्याज कति ?

नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । पछिल्लो समय विश्वव्यापीरुपमा आएको कोरोना भाइरसले नेपाल पनि अछुटो रहेन लामो समय लकडाउन भयो । लाखौ लाख विरामी भए हजारौले जीवन गुमाए । यस बीचमा नेपालका बैंक तथा वित्तिय क्षेत्र पनि थला प¥यो । नेपालका ८ अर्ब चुक्ता पुँजी भएका २७ वाणिज्य बैंकहरुले कोरोना कहरबीच लगानी बढाउन नसकेपछि ठूला र संस्थापक डिपोजिटकर्ता मारमा परेका छन् भन्दा फरक पर्दैन ।
विगत वर्षमा १०÷१२ प्रतिशत मुद्दतीमा डिपोजिट दिएका बैंकहरुले अहिले ७÷८ प्रतिशत भन्दा कम दिएको भेटिएको छ । हेरौ कुन बैंकको कति व्याज दिए त ?
कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंकको फिक्स डिपोजिटमा यस बैंकले ७.२ ५ प्रतिशतसम्म ब्याज दिइरहेको भेटिएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डूको फिक्स डिपोजिटमा यस बैंकले ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सेञ्चुरी बैंक लिमिटेड
सेञ्चुरी बैंकको फिक्स डिपोजिटमा यस बैंकले ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सिटिजन्स बैंक लिमिटेड
सिटिजन्स बैंकले पनि फिक्स डिपोजिटमा ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सिभिल बैंक लिमिटेड
सिभिल बैंकले फिक्स डिपोजिटमा ८ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आईएमई बैंकले पनि फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
हिमालयन बैंक लिमिटेड
हिमालयन बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
कुमारी बैंक लिमिटेड
कुमारी बैंकले फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंकले पनि फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंकले पनि फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नबिल बैंक लिमिटेड
नबिल बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एनसीसी बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले फिक्स डिपोजिटमा ६.२५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल बंगलादेश बैंकले फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल एसबीआई बैंक लिमिटेड
नेपाल एसबीआई बैंकले फिक्स डिपोजिटमा ५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एनआईसी एशिया लिमिटेड
एनआइसी एशिया बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एनएमबी बैंक लिमिटेड
एनएमबी बैंकले फिक्स डिपोजिटमा ७.२५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
प्रभु बैक लिमिटेड
प्रभु बैकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
प्राइम कर्मशियल बैंक लिमिटेड
प्राइम कर्मशियल बैंकले फिक्स डिपोजिटमा ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सानिमा बैंक लिमिटेड
सानिमा बैंकको फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सनराइज बैंक लिमिटेड
सनराइज बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार