• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बैंक लिमिटेडबाट अब कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी

नेपाल बैंक लिमिटेडबाट अब कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी

  • बुधबार, पुस १५, २०७७
नेपाल बैंक लिमिटेडबाट अब कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी

नेपाल बैंक लिमिटेडबाट अब कर्मचारी सञ्चय कोषको कर्जा रकम भुक्तानी गर्न सकिने भएको छ । बै‌कले कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सक्ने सुविधा उपलब्ध भएको जनाएको हो ।

बैंकका देशभरका २ सय ३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट समेत उक्त सुविधा लिन सकिने जनाएको छ । यसअघि बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा कर्जा भुक्तानीको सुविधा थप गरिएको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि