• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल एसबिआई बैंकका ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

  • शुक्रबार, मंसिर १९, २०७७
नेपाल एसबिआई बैंकका ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडबिच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार अब नेपाल एसबिआई बैंकका ग्राहकहरुले भिसा डेबिट कार्ड प्रयोग गरेबापत १५ प्रतिशतसम्म सम्झौता पाउने भएका हुन् ।

उक्त सम्झौतामा बैंकका प्रमुख व्यावसाय प्रबर्घन अधिकृत छपि राज पन्त तथा प्याथल्याबका क्षेत्रिय बिक्रि प्रबन्धक प्रवि कुमार सिंहले हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार