• होमपेज
  • वाणिज्य बैंक
  • लक्ष्मी बैंकको तीन नयाँ शाखा विस्तार

लक्ष्मी बैंकको तीन नयाँ शाखा विस्तार

  • बिहिबार, मंसिर ४, २०७७
लक्ष्मी बैंकको तीन नयाँ शाखा विस्तार

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा तीन नयाँ शाखा विस्तार गरेको छ । सो शाखाहरु ललितपुर जिल्लाको ललितपुर–८ पाटन,सुन्धारा, काठमाडौं जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोहीजिल्लाको टोखा–३, टोखामा रहेका छन् ।

यी तीन नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा–रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार