• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आइएमई बैंकद्वारा टिच फर नेपाललाई सहयोग

ग्लोबल आइएमई बैंकद्वारा टिच फर नेपाललाई सहयोग

  • बुधबार, कार्तिक २६, २०७७
ग्लोबल आइएमई बैंकद्वारा टिच फर नेपाललाई सहयोग

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

बैंककी बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरिन्। कार्यक्रममा शिवाकोटीले सामाजिक कार्यमा बैंक सधैं अग्रसर रहेको बताइन्। TaTaटिच फर नेपालकी सिइओ श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग दिएकोमा बैंकलाई धन्यवाद दिइन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि