• होमपेज
  • समाचार
  • नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे कोरोना संक्रमित

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे कोरोना संक्रमित

  • मङ्लबार, कार्तिक ११, २०७७
नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे कोरोना संक्रमित

नेपाल इन्भेटमेन्ट बैंकका अध्यक्ष पुथ्वीबहादुर पाँडेलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । पाँडेले आफ्नो स्वास्थ्य ठिक रहेको र होम आइसोलेसनमा नै रहेको उनले बताए । दशैभन्दा पहिला कामको शिलशिलामा काठमाडौं बाहिर गएको फर्केपछि स्वास्थ्यमा केहि समस्या आएपछि घरमा नै रहेको उनले बताए ।

 

Facebook Comments

सम्बन्धित समाचार