• होमपेज
  • प्रविधि
  • डिस होममा डिलर दाइको डिस्काउण्ट अफर

डिस होममा डिलर दाइको डिस्काउण्ट अफर

  • सोमवार, अशोज २६, २०७७
डिस होममा डिलर दाइको डिस्काउण्ट अफर

डस होमले आफ्ना ग्राहकलाई थप बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिस होममा डिलर दाईको डिस्काउण्ट अफर’ सञ्चालन गरिरहेको छ ।
उक्त अफरलाई डिसहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा ग्राहकले डिलर दाईमार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्जभन्दा विक्ली लक्कीड्रमा भाग लिने अवसर प्राप्त गर्ने असवर पाउनेछन् भने दुई वर्षे रिचार्जमा विक्ली लक्कीड्रमा डबल मौका प्राप्त हुनेछ ।

यस अफरअन्तर्गत सातामा दुई जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक÷एक लाख नगद उपहार जित्न सक्नेछन् । विक्ली लक्कीड्रका बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आइडीका आधारमा गरिनेछ । हरेक साता शुक्रबार साँझ ५ बजे डिशहोमको शो केस च्यानल नम्बर १०० र रमाइलो टिभीमा लक्कीड्रको प्रत्यक्ष प्रसारण हुनेछ ।

अनलाइनमार्फत पाँच हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकलाई पनि यो अफरमा सहभागी गराईने छ । फण्ड ट्रान्सफरबारे जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि