• होमपेज
  • प्रविधि
  • ‘सिम टिभीमा ‘फाइदाको आइडिया’ अफर

‘सिम टिभीमा ‘फाइदाको आइडिया’ अफर

  • शनिबार, अशोज २४, २०७७
‘सिम टिभीमा ‘फाइदाको आइडिया’ अफर

नेपालको सबैभन्दा ठूलो डिजिटल केवल नेटवर्क सिम टिभीले यसपालिको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आइडिया’ नामक योजना ल्याएको छ ।

जसअन्तर्गत ग्राहकले सिम टिभीको वार्षिक रिचार्जमा नगद छुटका साथै सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्स्क्लुसिभ नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु रिलायबल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतल्ले भवनहरु लागि सजिलै जडान जस्ता फाइदै फाइदा प्राप्त गर्न सक्नेछन् । यस योजनाबारे थप जानकारीका लागि टोल फ्रि नम्बर १६६०० र १४४०० वा नजिकको केवल अपरेटरलाई सम्पर्क गर्न सकिने छ ।

 

Facebook Comments

सम्बन्धित समाचार