• होमपेज
  • मनोरञ्जन
  • रबिना र अकेशा मेरो बाबा भन्दै

रबिना र अकेशा मेरो बाबा भन्दै

  • शनिबार, अशोज १०, २०७७
रबिना र अकेशा मेरो बाबा भन्दै

दशैंको छेको पारेर गीत आउने क्रम बाक्लएिको छ । यस्तैमा बाल गायीका रबिना बसेल बालापनको रसलिो स्वरमा मेरो बाबा भन्दै दशैं गति लीएर आएकी छिन् । चर्चीत गीतकार अम्बीका गुरुङको शब्दमा आएको मेरो बाबा.. गीतलाई राजन कार्कीले एरेञ्ज तथा संगीत गरेका छन् । गीतको प्राबिधिक कार्य भने धुन कला केन्द्र बाट रेकर्डिङ भएको छ भने गोबिन्द सोनीले मिक्सीङ गरेका छन् ।

मिठो दशैं धुन संवेदनसील भाकामा निर्माण गरीएको यस गीतको आकर्षक भीडीयो पनि तयार गरीएको छ । गीतमा टीकटकमा चर्चीत रहेकी एवं म्यूजीक भिडीयोमा जम्दै गरेकी बाल कलाकार अकेशा पोखरेलले प्रमुख अभिनय गरेकी छिन् । त्यसै गरी कलाकार रोबिन पोखरेल एवं ऋचा थापाले यस भिडीयोमा अभिनय गरेका छन् । भिडीयो निर्देशन भने मञ्जु बञ्जाडेले गरेकी छिन् । गीतलाई भवसागर इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि