• होमपेज
  • बजार
  • फेरि बढ्यो पेट्रोलको मूल्य

फेरि बढ्यो पेट्रोलको मूल्य

  • बुधबार, भदौ १७, २०७७
फेरि बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रति लिटर २ रूपैयाँले बढाएको हो ।

योसंगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०७ रूपैयाँ कायम भएको छ । यस अघि साउन ३२ गते निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको थियो ।

निगमले डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य केही हेरफेर भएर आएका कारण पेट्रोलको मूल्य बढाइएको निगमले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि