• होमपेज
  • मनोरञ्जन
  • दानराज चलचित्रको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

दानराज चलचित्रको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

  • मङ्लबार, साउन २०, २०७७
दानराज चलचित्रको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

डिएस डिजिटल सिनेमाको ब्यानरमा गीतकार तथा निर्देशक शंकर अधिकारी घायल को प्रस्तुती मा शत्रुघन अन्सारी ,र कल्याण रत्न कार्कि को निर्माणमा नेपाली कथानक चलचित्रको आज काठमान्डौको कलङकीमा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

चेतन घिमिरे र सावर अधिकारी को सहनिर्माण रहेको दानराज चलचित्र निमार्ण हुने सो अवसरमा जानकारी दिइएको थियो ।  कार्यक्रम मा दानराज चौलागाईं , चेतन घिमिरे , आरोही राणा र निर्देशक शंकर अधिकारी घायलले चलचित्र को बारेमा प्रकाश पारेका थिए। कोहि पनि रहर ले अपराधी बन्दैन किन बन्छन मानिस अपराधी यहि सेरोफेरोमा कथा घुमेको जानकारी दिएको थियो।

कृष्ण पाण्डे को छायांकन ,देव महर्जन को द्वन्द, राम केसि र सन्दिप भुजेल को नृत्य मा सुरेस अधिकारी पुरुषोत्तम न्यौपाने ,सन्तोष प्रगाढ ,राजेश कुमार श्रेष्ठ को संगीत ,सुरेस अधिकारी ,नित्याशिवा, पुरुषोतम न्यौपाने , सन्तोष जिबि को स्वर मा सुबास गौतम र शंकर अधिकारी घायलको गीत रहने छ ।

दानराज चौलागाईं ,सोनाली ताम्राकार ,सुनिता दहाल, रबिन श्री,रबि खड्का , गङा कुवर, सागर गुरु चौलागाईं ,करुणा श्रेष्ठ ,शत्रुघन अन्सारी ,तृष्णा खड्का ,रमेस डिसि,तारा लामिछाने ,मुना कुवर राणा  सुन्दर लामा र आर जे भिलेन  को अभिनय रहने छ । डेब्यु कलाकार रेश्मा घिमिरे ,र सबिन केसि रहेकाछन भने स्वस्तिक चौलागाईं ,हृदय कार्की र सफलता चौलागाईं बालकलाकार रहनेछ  । शंकर अधिकारी घायल को लेखनर निर्देशन रहने दानराज मुवि लकडाउन खुले संगै फ्लोरमा जाने जानकारी दिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि