• होमपेज
  • फाेटाे ग्यालरी
  • मास्कको अनिवार्य प्रयोग गरौँ अभियान

मास्कको अनिवार्य प्रयोग गरौँ अभियान

  • शुक्रबार, साउन १६, २०७७
मास्कको अनिवार्य प्रयोग गरौँ अभियान

कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन ‘मास्कको प्रयोग अनिवार्य गरौँ’ अभियान बिहीबार विदुर–४ मा सञ्चालन गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोट । अभियानअन्तर्गत मास्क लगाउन अनुरोध गर्दै सार्वजनिकस्थलमा हिँड्डुल गर्दा नलगाए कारबाहीस्वरुप प्रहरीले रु १०० जरिवाना तिराउँदै आएको छ । तस्वीर ः रामहरि न्यौपाने ÷रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि