• होमपेज
  • फाेटाे ग्यालरी
  • पशुपतिनाथ मन्दिर परिसरमा भक्तजन

पशुपतिनाथ मन्दिर परिसरमा भक्तजन

  • मङ्लबार, साउन ६, २०७७
पशुपतिनाथ मन्दिर परिसरमा भक्तजन

पशुपतिनाथ मन्दिर परिसरमा भक्तजन
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्दै भक्तजन । कोभिड– १९ को सङक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी जारी रहेकाले मन्दिरको ढोका बन्द रहेको छ । तस्वीर ः रोशन सापकोटा÷रासस
पूजा गर्दै भक्तजन
पोखराको केदारेश्वर मन्दिरको द्वार बाहिरबाटै पूजा गर्दै भक्तजन । अघिल्ला वर्षहरुमा साउन महिनाको पहिलो सोमबार भक्तजनको भीड लाग्ने पोखरा महानगरपालिका–६ स्थित सो मन्दिरमा यो वर्ष कोरोना भाइरस सङक्रमणका कारण रोक लगाएपछि द्वार बाहिरबाटै मन्दिरको पूजा गरेका छन । तस्बिरः राधिका कँडेल÷रासस

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि