• होमपेज
  • फाेटाे ग्यालरी
  • पशुपतिनाथ मन्दिर परिसरमा भक्तजन

पशुपतिनाथ मन्दिर परिसरमा भक्तजन

  • मङ्लबार, साउन ६, २०७७
पशुपतिनाथ मन्दिर परिसरमा भक्तजन
पशुपतिनाथ मन्दिर परिसरमा भक्तजन
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्दै भक्तजन । कोभिड– १९ को सङक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी जारी रहेकाले मन्दिरको ढोका बन्द रहेको छ । तस्वीर ः रोशन सापकोटा÷रासस
पूजा गर्दै भक्तजन
पोखराको केदारेश्वर मन्दिरको द्वार बाहिरबाटै पूजा गर्दै भक्तजन । अघिल्ला वर्षहरुमा साउन महिनाको पहिलो सोमबार भक्तजनको भीड लाग्ने पोखरा महानगरपालिका–६ स्थित सो मन्दिरमा यो वर्ष कोरोना भाइरस सङक्रमणका कारण रोक लगाएपछि द्वार बाहिरबाटै मन्दिरको पूजा गरेका छन । तस्बिरः राधिका कँडेल÷रासस

 

Facebook Comments

सम्बन्धित समाचार