• होमपेज
  • बीमा
  • सानिमा लाईफद्वारा २० लाख दावी भुक्तानी

सानिमा लाईफद्वारा २० लाख दावी भुक्तानी

  • आइतवार, साउन ४, २०७७
सानिमा लाईफद्वारा २० लाख दावी भुक्तानी

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले २० लाख ८० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले तनहु जिल्ला दमौली निवासी बीमित अ‍ैत कुमार श्रेष्ठको हृदयघातबाट ५४ बर्षको उमेरमा असामयिक निधनपछि निजका हकवाला छोरा बुद्धि श्रेष्ठलाई कम्पनीले २० लाख ८० हजार रुपैयाँको चेक हस्तारण गरेको कम्पनीका कर्पोरेट बिजनेश प्रमुख गुणराज श्रेष्ठले जानकारी दिए ।

करिब दुई वर्षअघि सानिमा लाईफ इन्स्योरेन्समा बीमा गराएका थिए । कूल २० लाख बीमाङ्कको बीमा गरेका श्रेष्ठले दोस्रो किस्ता बुझाई सकेको अवस्थामा निधन भएको हो । बीमा कम्पनीले बीमाङ्क रकममा बोनस रकम थप गरेर भुक्तानी गरेको जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवराम तिमिल्सिनाले सो रकम बराबरको चेक बीमितका छोरा बुद्धि श्रेष्ठलाई हस्तारण गरेका हुन् । चेक भने मृतकी श्रीमती रुपा श्रेष्ठको नाममा जारी गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि