नेपाल बङ्गलादेश बैंकले काठमाडौं जिल्लाको काँडाघारीमा ९६ औं शाखासंचालनमा ल्याएको छ ।सोमबार उक्त शाखाको बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले उद्घाटन गरे।
काँडाघारी शाखा सहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।