• होमपेज
  • वाणिज्य बैंक
  • एटीएममा राखिएको पैसा चोरी भएको छैन

एटीएममा राखिएको पैसा चोरी भएको छैन

किरणकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक

  • शुक्रबार, असार १२, २०७७
एटीएममा राखिएको पैसा चोरी भएको छैन

राष्ट्रिय वाणिज्य बैंकको टिचिङ हस्पिटल नजिकै रहेको एटीएम आज राती फोरिएको छ । एटीएम फोरिए पनि कुनै आर्थिक क्षति भने नभएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । ‘बिहीबार राति एटीएम बुथ फोरेर पैसा निकाल्न खोजिएको रहेछ,’ महानगरीय प्रहरी कार्यालय टेकुका डीएसपी तथा प्रवक्ता राजकुमार केसीले भने ‘एटीएम फोरिए पनि कुनै क्षति भएको छैन ।’ एटीएम फोर्ने प्रयास भएको रहेछ,’ उनले थपे ‘पैसा चोरी भएको छैन र ह्याक गरिएको पनि होइन ।’

हामीलाई खबर आएपछि कस्ले एटीएम फार्ने प्रयास गरेको रहेछ भनि अनुसन्धान भइरहेको छ । अनुसन्धान प्रक्रिया अघि अघि बढी सकेको छ । एटीएम फोर्न प्रयास गर्ने व्यक्ति पेशेवर नभइ अन्य कोही हुन सक्छ । उसलाई प्रविधि सम्बन्धि ज्ञान नभएको देखिएको प्रवक्ता केसीले बताए ।

एटीएम फोर्ने प्रयास भएको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । ‘एटीएम फोर्ने प्रयास गरिएपनि चोरले पैसा भने चोर्न पाएन,’ उनले भने ‘एटीएममा केही क्षति भएको छ ।’ तर, एटीएममा राखिएको पैसा चोरी भएको छैन ।’ अहिले एटीएम फोरिएको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि