• होमपेज
  • बजार
  • सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ

सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ

  • आइतवार, जेष्ठ ३२, २०७७
सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको जनाएको छ । यस्तै तेजावी सुन तोलामा ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य शुक्रबार प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार