• होमपेज
  • वाणिज्य बैंक
  • सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकर्मीलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकर्मीलाई सहयोग

  • शुक्रबार, जेष्ठ २३, २०७७
सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकर्मीलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा सङ्गित क्षेत्रमा आवद्व रहेकाा विभिन्न व्यत्तित्वहरुलाई नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा खाधन्न उपलब्ध गराएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले यस विषम परिस्थितिमा मानविय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार