• होमपेज
  • समाचार
  • लामो दुरीका सार्वजनिक यातायात चैत १० बाट अनिश्चितकालका लागि बन्द

लामो दुरीका सार्वजनिक यातायात चैत १० बाट अनिश्चितकालका लागि बन्द

  • शुक्रबार, चैत्र ७, २०७६
लामो दुरीका सार्वजनिक यातायात चैत १० बाट अनिश्चितकालका लागि बन्द

लामो दुरीका सार्वजनिक यातायात सेवा चैत १० गतेबाट अनिश्चितकालका लागि बन्द हुने भएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्।

‘आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका सबै यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ,’ प्रधानमन्त्री ओलीले भने।

TaTaसरकारले सबै अन्तरार्ष्ट्रिय उडान चैत ९ गतेदेखि बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार विशेष सम्वोधन गर्दै  कोरोना भाइरसका संक्रमण रहन सक्ने भन्दै चैत ९ गतेदेखि  १८ गतेसम्म अन्तरार्ष्ट्रिय उडान बन्द गरिने बताएका हुन्।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि