• होमपेज
  • कर्पोरेट
  • लुम्बिनी विकास बैंकको एकै दिन ३ नयाँ शाखा

लुम्बिनी विकास बैंकको एकै दिन ३ नयाँ शाखा

  • शुक्रबार, माघ १७, २०७६
लुम्बिनी विकास बैंकको एकै दिन ३ नयाँ शाखा

लुम्बिनी विकास बैंक लिमिटेडले एकै दिन तीनवटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । लुम्बिनी विकास बैंक लिमिटेडले बहुसंख्यक ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने आफ्नो नीति अनुरुप नयाँ शाखा कार्यालयको उद्घाटन गरेको हो ।

बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं ४, चौराहमा आफ्नो ६६औं शाखाको रुपमा धनगढी शाखा कार्यालयस कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं ४, महेन्द्र स्मारकमा ६७ औं शाखाको रुपमा महेन्द्रनगर शाखा कार्यालय र सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं ६, बिरेन्द्र चोकमा ६८ औं शाखाको रुपमा विरेन्द्रनगर शाखा कार्यालय गरि एकै दिन ३ वटा शाखा कार्यालयहरुको उद्घाटन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा