• होमपेज
  • कर्पोरेट
  • एनआईसी एशियाका ग्राहकलाई सामसुङका स्मार्टफोन खरिदमा छुट

एनआईसी एशियाका ग्राहकलाई सामसुङका स्मार्टफोन खरिदमा छुट

  • बुधबार, माघ १५, २०७६
एनआईसी एशियाका ग्राहकलाई सामसुङका स्मार्टफोन खरिदमा छुट

एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुंग ग्यालेक्सी एस १० तथ १० प्लस र ग्यालेक्सी नोट १० तथा १० प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैङ्कङ्गि सेवा बैंकको आफ्नै पीओएस र क्युआर मा प्रयोग गरी सामसुंग ग्यालेक्सी एस १० तथा १० प्लस र ग्यालेक्सी नोट १० तथा १० प्लस खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम रु. ३ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ ।

सम्झौतापत्र बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले आदान प्रदान गरे ।

यही माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने यो योजनाबाट बैंकका ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्नेछन् ।

बैंकले आˆनो रणनीति अनुसार कार्ड तथा मोबाइल बैङ्कङ्गिबाट गरिने विद्युतिय भुक्तानीलाई अत्याधिक प्रबर्द्धन गर्दै आइरहेको छ । यसै अनुरुप बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैङ्कङ्गि सेवाग्राहीहरुले यस बैंकको कार्ड तथा मोबाइल बैङ्कङ्गि सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,०२५ भन्दा बढी मर्चेन्टहरुबाट १ प्रतिशत देखि ५० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरु, ६०० होटल, रिर्सोट तथा रेेस्टुराा, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्रि गर्ने स्थानहरुबाट ग्राहक महानुभावहरुले सजिलै प्राप्त गर्न सकिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि