• होमपेज
  • कर्पोरेट
  • सेञ्चुरी बैंकले दियो शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट

सेञ्चुरी बैंकले दियो शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट

  • शुक्रबार, माघ १०, २०७६
सेञ्चुरी बैंकले दियो शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट

सेञ्चुरी कमर्सियल बैंकले शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट दिएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २५० थान र्टचलाईट हस्तान्तरण गरेको हो ।

बैकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितीका महासचिव एलपिश्रेष्ठलाई एक कार्यक्रमकाबिच र्टचलाईट हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार