• होमपेज
  • बैंकिङ्ग
  • राम्रा छवि बनाएको कर्मचारी एनआईसी एशिया बैंकमा

राम्रा छवि बनाएको कर्मचारी एनआईसी एशिया बैंकमा

  • बुधबार, माघ १, २०७६
राम्रा छवि बनाएको कर्मचारी  एनआईसी एशिया बैंकमा

सेन्चुरी बैंकमा प्रमुख प्रवन्धकको रुपमा बजार प्रवद्र्धनको मुख्य जिम्मेवारी सम्हाल्दै आएका रञ्जन खड्का सेन्चुरी छोडेर एनआईसी एसिया बैंकमा सहायक महाप्रवन्धकको रुपमा नियुक्त भएका छन् । खड्कालाई एनआईसी एसियाका सीईओ रोशन न्यौपानेलगायतले स्वागत गरेका हुन् ।

एभरेष्ट बैंकमा लामो समय काम गरेर करिव दुई बर्षअघि सेन्चुरीमा आएका खड्काले राम्रो अफर पाएपछि एनआईसी एसिया जम्प गरेका हुन् । उनले बुधबारबाटै एनआइसी एसियामा काम सुरु गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि