• होमपेज
  • कर्पोरेट
  • मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

  • मङ्लबार, पुस २२, २०७६
मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

मुक्तिनाथ विकास बंैक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको साना तथा लघुबैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहनुभएकी मोहोनी माया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. मोहोनी माया थापा मगरको श्रीमान भूपाल थापा मगर लाई बैँकका दमौली शाखा का शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुवैकिङ्क प्रमुख धु्रव राज घिमिरे ,वडा सदस्य सुर वहादुर थापाले संयुक्त रुपमा भुक्तानी साँवा र ब्याज बापतको रकम रु. ५४,२७८ र काज किरिया खर्च रु ५,००० समेत गरी रु ५९,२७८.बराबरको चेक हस्तान्तरण गरेको र तिर्न बाँकी रहेको कर्जा रु २,११,४४० समेत मिनाहा गरिएको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि