• होमपेज
  • कर्पोरेट
  • एनआईसी एशिया बैंकको सपिङ गर्नेलाई क्यासव्याक अफर

एनआईसी एशिया बैंकको सपिङ गर्नेलाई क्यासव्याक अफर

  • शुक्रबार, पुस १८, २०७६
एनआईसी एशिया बैंकको सपिङ गर्नेलाई क्यासव्याक अफर

एनआईसी एशिया बैंकले डेविट एवं क्रेडिट कार्डवाहकलाई नयाँ बर्ष २०२० को भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १० प्रतिशतश वा अधिकतम  १५०० रुपैयाँसम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।

क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिद गर्दा न्यूनतम पाँच सय रुपैयाँ र सो भन्दाबढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्ने सर्त रहेको  बैंकले  जनाएको छ ।

बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि