• होमपेज
  • समाचार
  • भ्रमण बर्षमा सफल बजाउन वित्तीय क्षेत्रलाई राष्ट्र बैंकको पत्र

भ्रमण बर्षमा सफल बजाउन वित्तीय क्षेत्रलाई राष्ट्र बैंकको पत्र

  • बुधबार, पुस १६, २०७६
भ्रमण बर्षमा सफल बजाउन वित्तीय क्षेत्रलाई राष्ट्र बैंकको पत्र

नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले वेवसाइट तथा सामाजिक सञ्जालबाट प्रचार प्रसार गरी सहयोग गर्ने भएका छन् ।

बैंक तथा वित्तिय संस्थाहरुको नियमक निकाय राष्ट्र बैंकले एक सुचना जारी गर्दै बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेवसाइट लगायत अन्य आधिकारिक सामाजिक सञ्जालहरुमा नेपाल भ्रमण बर्ष २०२० को लोगो तथा भ्रमण बर्ष सचिवालयको वेवसाइट लिङ्क राख्नको लागि निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो संस्थाबाट गरिने समाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत पर्यटकलाई सहज हुने किसिमको शौचालय, डस्टबिन, पिउने पानी तथा विश्रमस्थलजस्ता पूर्वाधार बनाउने काममा सहभागिता जनाउनु पर्ने पत्रमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि