• होमपेज
  • कर्पोरेट
  • सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई ग्रान्डीमा विशेष छुट

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई ग्रान्डीमा विशेष छुट

  • मङ्लबार, पुस ८, २०७६
सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई ग्रान्डीमा विशेष छुट

सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक विकासमान सिंहले हस्ताक्षर गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार