• होमपेज
  • बजार
  • सुन मूल्य ताेलामै ४ सयले घट्याे

सुन मूल्य ताेलामै ४ सयले घट्याे

  • मंगलबार, मंसिर १०, २०७६
सुन मूल्य ताेलामै ४ सयले घट्याे

आइतबार र साेमबार ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ४ सयले घटेर कारोबार भइरहेको छ ।

मङ्गलबार सुन प्रतितोला ७१ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको  छ। त्यसैगरी तेजावी सुन प्रतितोला ७० हजार ९ सय कायम भएको सुन चाँदी व्यवसायी महासङ्घले बताएको छ।

आजका लागि चाँदी प्रतितोला ८ सय ५० रूपैयाँ रहेको छ।

 

Facebook Comments

सम्बन्धित समाचार