• होमपेज
  • मनोरञ्जन
  • बरिष्ट सौन्दर्यविद सोनी काररंजित द्वारा रोज बड पार्लरको उद्घाटन

बरिष्ट सौन्दर्यविद सोनी काररंजित द्वारा रोज बड पार्लरको उद्घाटन

  • शनिबार, मंसिर ७, २०७६
बरिष्ट सौन्दर्यविद सोनी काररंजित द्वारा रोज बड पार्लरको उद्घाटन

सौन्दर्यकर्मी दुर्गा श्रेष्ठ द्वारा संचालनमा ल्याइएको काठमाडौँको डल्लु अबस्थित रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा सम्पन्न भएको छ ।

उक्त अबसरमा विभिन्न सौन्दर्यकर्मी , संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

युवा ब्यबसायी तथा सौन्दर्यकर्मी दुर्गा श्रेष्ठद्वारा सञ्चालित रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टर अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो ।

लामो समय देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ स्वदेशमा नै केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टरमा अनुभबी सौन्दर्यकर्मी मार्फत सेवा सुबिधा प्रदान गरिन्छ । आफ्ना ग्राहकहरुको सेवा सुबिधामा सदैब लागि पर्ने तथा सौन्दर्य क्षेत्रलाइ मर्यादित बनाउदै आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने कुरा सौन्दर्यबिद दुर्गा श्रेष्ठ बताउछिन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि