• होमपेज
  • वाणिज्य बैंक
  • सिद्धार्थ बैंकले संचालनमा ल्यायो चेक डिपोजिट मेसिन

सिद्धार्थ बैंकले संचालनमा ल्यायो चेक डिपोजिट मेसिन

  • बुधबार, मंसिर ४, २०७६
सिद्धार्थ बैंकले संचालनमा ल्यायो चेक डिपोजिट मेसिन

सिद्धार्थ बैंकले ग्राहकहरुलाई प्रभावकारी सुविधा पु¥याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। बैंकले हात्तीसार शाखाबाट यो सेवा सुरू गरेको छ।

बैंकले आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमश: विस्तार गरिने छ।

बैंकका अनुसार चेक डिपोजिट मेसिन सञ्चालनमा आएपछि सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् । आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार