• होमपेज
  • बीमा
  • नेशनल लाइफको १२ प्रतिशत नगद लाभांस पारित

नेशनल लाइफको १२ प्रतिशत नगद लाभांस पारित

  • आइतवार, कार्तिक २४, २०७६
नेशनल लाइफको १२ प्रतिशत नगद लाभांस पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभाले लाभांस पारित गरेको छ।

कम्पनीले चुक्ता पूँजीको साढे २ प्रतिशत बोनस शेयर र १२ प्रतिशतका दरले नगद लाभांस पारित गरेको छ।कम्पनी अध्यक्ष प्रेमा सिंहले गत बर्ष कम्पनीले सन्तोषजनक प्रगति गरेको बताइन्।

उनले लगानी विविधिकरण गरेर लामो अवधिको लगानी वृद्धि गरेर कम्पनीको प्रतिफल बढाएको बताईन्। उनले व्यवसाय विस्तारसँगै सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिएको बताउँदै विपन्न वर्गका लागि शिक्षा योजना संचालन गरेको जानकारी दिईन्। सिंहले आर्थिक वर्ष २०७४/७५मा ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको समेत बताईन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि