• होमपेज
  • बीमा
  • नेशनल लाइफको १२ प्रतिशत नगद लाभांस पारित

नेशनल लाइफको १२ प्रतिशत नगद लाभांस पारित

  • आइतबार, कार्तिक २४, २०७६
नेशनल लाइफको १२ प्रतिशत नगद लाभांस पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभाले लाभांस पारित गरेको छ।

कम्पनीले चुक्ता पूँजीको साढे २ प्रतिशत बोनस शेयर र १२ प्रतिशतका दरले नगद लाभांस पारित गरेको छ।कम्पनी अध्यक्ष प्रेमा सिंहले गत बर्ष कम्पनीले सन्तोषजनक प्रगति गरेको बताइन्।

उनले लगानी विविधिकरण गरेर लामो अवधिको लगानी वृद्धि गरेर कम्पनीको प्रतिफल बढाएको बताईन्। उनले व्यवसाय विस्तारसँगै सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिएको बताउँदै विपन्न वर्गका लागि शिक्षा योजना संचालन गरेको जानकारी दिईन्। सिंहले आर्थिक वर्ष २०७४/७५मा ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको समेत बताईन्।

Facebook Comments

सम्बन्धित समाचार