• होमपेज
  • बीमा
  • गुराँस लाइफले गर्यो बोनस सेयर प्रस्ताव

गुराँस लाइफले गर्यो बोनस सेयर प्रस्ताव

  • बुधबार, कार्तिक २०, २०७६
गुराँस लाइफले गर्यो बोनस सेयर प्रस्ताव

गुराँस लाइफ इन्सुरेन्सले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ ।  कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १३.१०% बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७४–०७५ को नाफाबाट बोनस सेयरको घोषणा गरेको हो । यस इन्सुरेन्सले प्रस्ताव गरेको बोनस सेयर नियामक बिमा समिति र कम्पनीको अगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि