• होमपेज
  • पर्यटन
  • “गुगल फुडल्याण्ड” खानाको लागि उत्कृष्ट गन्तब्य

“गुगल फुडल्याण्ड” खानाको लागि उत्कृष्ट गन्तब्य

  • सोमवार, कार्तिक १८, २०७६
“गुगल फुडल्याण्ड” खानाको लागि उत्कृष्ट गन्तब्य

बुटवलको मिलन चोकमा खुलेको  “गुगल फुडल्याण्ड” खानाको पारखीहरुको लागि एक उत्कृष्ट गन्तब्य बनेको छ । ब्यस्त औधोगिक शहर  बुटवलको मिलन चोकमा अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको रेस्टुरेन्ट संचालनमा आएको हो । “गुगल फुडल्याण्ड” स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको छ ।

लामो समय देखि रेस्टुरेन्टमा सेफको काम गरेका अनुभबी सेफहरुले स्वाद र हाइजिनलाइ ध्यानमा राखेर “गुगल फुडल्याण्ड” बुटवलमा हरेक प्रकारका स्वादिष्ट हाईजेनिक तबरले तयार पारिएको नेपाली इन्डियन, इटालियन कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिन सकिने सकिने र रेस्टुरेण्ट आउने ग्राहकलाइ पूर्ण सन्तुष्टिको साथमा आतिथ्यता प्रदान गर्ने कुरा “गुगल फुडल्याण्ड” का संचालक राजु बन्जाडेले बताए ।

अहिले अन्य सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको जानकारी’ “गुगल फुडल्याण्ड”  सञ्चालक बन्जाडेले गराए । रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ । बुटवलको एक उत्कृष्ट रेस्टुरेण्ट भीत्र पर्ने “गुगल फुडल्याण्ड” मा जन्मदिन मनाउने देखि अन्य कार्यक्रम गर्नेहरुको समेत भिड लाग्ने गर्दछ । विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस रेस्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ । उक्त “गुगल फुडल्याण्ड” मा पर्याप्त पार्किङ्ग समेत सुबिधा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि