• होमपेज
  • बीमा
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

  • मङ्लबार, कार्तिक ५, २०७६
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्सले सोमबार धनुषाधामकी अनिता कुमारी मण्डललाई मृत्युदावी वापत चेक हस्तान्तरण गरियो । धनुषाधाम न.पा. –१, धनुषा निवासी वीमित स्व. विनोद मण्डलका हकवाला श्रीमती अनिता कुमारी मण्डललाई मृत्युदावी वापत चेक हस्तान्तरण गरिएको हो ।

धनुषाधाम नगरपालीका का मेयर वालेश्वर मण्डल र कम्पनीका महाप्रवन्धक कमल राज गौतमबाट सयुक्त रुपमा १० लाख ३५ हजारको चेक  हस्तान्तरण गरिएको थियो । बीमित स्वः विनोद मण्डलले बिमालेख नम्बर २०१००००००७६७ अन्तर्गत १५ बर्ष अबधिको नवीन आजीवन जीवन बिमा योजनामा बिमाङ्क रु.१० लाखको जीबन बिमा गराएका थिए ।

स्थानीय निकायका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, पत्रकार, स्थानीय बासिन्दा, बिमा अभिकर्ता लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा अतिथि लगायत बक्ताहरुले जीबन बिमाको महत्व र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बारेमा प्रकाश पारेका थिए ।

साथै प्रमुख अतिथीले समयमै सहज प्रकृयाबाट दाबी भुक्तानी भएकोमा कम्पनीलाई धन्यबाद प्रकट गर्दै सम्पूर्ण उपस्थित जनमा समयमानै जीबन बिमा गरी आफु र आफ्ना आश्रीतका लागि आर्थिक जोखिमको ब्यबस्थापन गर्न आह्वान गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि