• होमपेज
  • कर्पोरेट
  • सनराइज बैंकद्वारा मानव सेवा आश्रममा आर्थिक सहयोग

सनराइज बैंकद्वारा मानव सेवा आश्रममा आर्थिक सहयोग

  • मङ्लबार, अशोज १४, २०७६
सनराइज बैंकद्वारा मानव सेवा आश्रममा आर्थिक सहयोग

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ । “Caring Humanity हामी संग संगै ” भन्ने नाराको साथ बैंकले सामाखुसी स्थित मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ ।

सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारीले मानव सेवा आश्रमको अध्यक्ष रामजी अधिकारीलाई रु. २५००० बराबरको चेक प्रदान गर्नुभयो। सो कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो । बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार