• होमपेज
  • कर्पोरेट
  • एनसीसी बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एनसीसी बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

  • शनिबार, अशोज ११, २०७६
एनसीसी बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले काठमाडौंको  महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विधालयलाइ ४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत बालबालिकाका लागि सूचना प्रविधिमा पँहुच पु¥याउन टिभी तथा आवश्यक सामग्रीका साथै खेलकूद समाग्री   सहयोग गरेको छ ।

उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले  शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापकी दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार