• होमपेज
  • समाचार
  • एनएमबि बैंकको कारोबार आज दिनभर बन्द हुने

एनएमबि बैंकको कारोबार आज दिनभर बन्द हुने

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको ११ गतेबाट एकिकृत कारोबार

  • शुक्रबार, अशोज १०, २०७६
एनएमबि बैंकको कारोबार आज दिनभर बन्द हुने

एनएमबि बैंक लिमिटेडको आज दिनभरी बैंकिङ सेवा बन्द हुने भएको छ । एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड मर्जर भई एकिकृत कारोबार असोज ११ बाट हुने भएको कारण देखाउदै बैंकले असोज १० गते शुक्रबार बंकिङ सेवा बन्द हुने सार्जजनिक सूचना निकाली जानकारी दिएको छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ५ चिप्लेढुङ्गा स्थित मुख्य कार्याल रहेको ओम डेभलपमेन्ट बैंक लि.लाई एनएमबि बैंकले आफुसंग मर्ज गराई २०७६ असोज ११ गतेकाट एकिकृत कारोबार गर्दैछ ।

ओम डेभलपमेन्ट बैंक लि. यस अघि प्राइम कमर्शियल बैंकसंग मर्जरको सम्झौता भए पनि प्राइम कर्मशियल बैंककै आन्तरिक मनमुटाबका कारण मर्जरले पूर्णता पाएको थिएन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि