• होमपेज
  • कर्पोरेट
  • सनराइज बैंकको स्वास्थ्य परिक्षण कार्यक्रम

सनराइज बैंकको स्वास्थ्य परिक्षण कार्यक्रम

  • बिहिबार, अशोज ९, २०७६
सनराइज बैंकको स्वास्थ्य परिक्षण कार्यक्रम

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरmमा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको छ ।

“Healthy Nepal हामी संग संगै” भन्ने नाराको साथ बैंकको भैसीपाटी, बिराटनगर, भैरहवा, गुठीचौर र धनगडी शाखाहरुबाट स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गरेको छ ।

त्यसैगरी बैंकले आश्विन ९ मा राजबिराज र आश्विन ११ मा बेशिसहर शाखामा स्वास्थ्य परिक्षण शिविर कार्यक्रम आयोजना गर्ने जनाएको छ । बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार