• होमपेज
  • कर्पोरेट
  • सिटिजन्स बैंकले गर्यो नशा रहित समाज नेपाललाई आर्थिक सहयोग

सिटिजन्स बैंकले गर्यो नशा रहित समाज नेपाललाई आर्थिक सहयोग

  • आइतवार, अशोज ५, २०७६
सिटिजन्स बैंकले गर्यो नशा रहित समाज नेपाललाई आर्थिक सहयोग

सिटिजन्स बैंकले लागुऔषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुट्कारा गराउने काम गर्दै आएको नशा रहित समाज नेपाललाई आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १ लाख १ हजार रुपैंयाँ आर्थिक सहयोग गरेको हो ।

सिटिजन्स बैंकले आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार