• होमपेज
  • समाचार
  • उत्कृष्ट ५ बैंकरलाई राष्ट्रपतिबाट मान पदवी

उत्कृष्ट ५ बैंकरलाई राष्ट्रपतिबाट मान पदवी

  • शुक्रबार, अशोज ३, २०७६
उत्कृष्ट ५ बैंकरलाई राष्ट्रपतिबाट मान पदवी

सरकारले बैंक बित्तिय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याए बापत बैंक क्षेत्रमा उच्च योगदान पुर्याएका ब्यक्ती बिशेषलाई सम्मान गर्ने भएको छ ।

बैंक बित्तिय क्षेत्रमा लामो समय लगाएर आम नागरिकको हितमा पुर्याएको योगदानको कदर गर्दै सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष विभिन्न मान पदवी सहित सम्मानका लागि सिफारिस गरेको हो ।

२०७६ असोज ३ गते संबिधान दिवसको बिशेष समारोहमा बैंक बित्तियबाट पाँच भाईले राष्ट्रपतिबाट मान पदवी पाउने भएका हुन् ।

बैंक वित्तिय क्षेत्रबाट  मानपदवी पाउने हस्तीहरुमा ग्लोबल आइएमई बैंकका अध्यक्ष एबं चर्चित उधोगपति चन्द्र ढकाल, नेपाल बैंक लि.का अध्यक्ष वासुदेव अधिकारी, एनआईसी एसिया बैंकका कार्यकारी प्रमुख अर्थात सिइयो रोशन कुमार न्यौपाने, सेञ्चुरी बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का, एभरेष्ट बैंकका नायव प्रबन्धक रामराजा उप्रेती रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि