• होमपेज
  • वाणिज्य बैंक
  • सेन्चुरी बैंकको नयाँ ब्याजदर सार्वजनिक

सेन्चुरी बैंकको नयाँ ब्याजदर सार्वजनिक

  • सोमवार, भदौ ३०, २०७६
सेन्चुरी बैंकको नयाँ ब्याजदर सार्वजनिक

सेन्चुरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दनि निक्षेपमा व्यक्तिगतमा ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत रहेको छ ।

यता बचततर्फ ६.५० प्रतिशत ब्याज रहेको छ । बचत खातामा सबै भन्दा बढी ६.५० प्रतिशत र न्यूनतम १ प्रतिशत रहेको छ । अहिले बैंकले २२ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । यस्तै बैंकले कर्जाको नयाँ ब्याजदर पनि सार्वजनिक गरेको छ ।

अहिले बैंकको बेसरेट ११.२९ प्रतिशत रहेको छ । बैंकबाट ब्याज लिँदा सबै भन्दा बढी १७.२९ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट भेहिकल लोन लिँदा १७.२९ प्रतिशत रहेको छ । यस्तै होम लोन लिँदा १६.५४ प्रतिशत लाग्ने छ । बैंकबाट शैक्षिक कर्जा लिनु परेमा १४.७९ प्रतिशत ब्याज लाग्ने छ भने सेयर धितोकर्जा राखेर ऋण लिँदा १५.५४ प्रतिशत ब्याज लाग्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि